नियम ५०
खारेजी र्‌ बचाउ
(१) सरकारी वकील सम्बन्धी नियमावली, २०५५ खारेज गरिएको छ ।

(२) सरकारी वकील सम्बन्धी नियमावली, २०५५ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए-गरेको मानिनेछ ।

आज्ञाले, नारायणप्रसाद विडारी नेपाल सरकारको सचिव ।